मानुषी लघुवित्तमा रोजगारीको अवसर, मंसिर ९ गते सम्म आवेदन दिन पाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 18, 2024 | 12:27:16 PM मा प्रकाशित

laxmi sunrise bank

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले सुपरभाइजरका लागि १ जना, सुपरभाइजर बरिष्ठ सहायक शाखा प्रमुखका लागि ३ जना, कनिष्ठ सहायकका लागि ७ जना र कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदहरुमा आवेदन दिनको लागि मान्यताप्राप्त शैक्षिक संस्थाहरुबाट एसएलसीदेखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्नेछ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात मंसिर ९ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved