इन्फिनिटी लघुवित्तको २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2024 | 12:30:49 PM मा प्रकाशित

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले  संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीकोले  २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । 

संस्थापक शेयरधनीलाई वित्तीय संस्थाको शेयर खरिद गरिलिन इच्छुक भएमा सुचना प्रकाशित भएको ३५ दिनभित्रमा कम्पनीको केन्द्रिय कार्यालय गैडाकोट, नवलपरासीमा निवेदन दिन सक्नेछन् । 

उक्त समयवधि भित्र विद्यमान संस्थापकहरुको निवेदन नआएको खण्डमा संस्थापक शेयरहरु खरिद गरी लगानी गर्न चाहने संस्थापक शेयरधनीभन्दा बाहिरका अन्य व्यक्ति तथा संस्थालाई बिक्री गर्न आवश्यक प्रक्रिया अघि बढाइने कम्पनीको सुचनामा उल्लेख छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved