स्वाभिमान लघुवित्तको सीईओमा चौधरीको निरन्तरता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2025 | 11:19:54 AM मा प्रकाशित

laxmi sunrise bank

स्वाभिमान लघुवित्त वित्तीय संंस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्णराज चौधरी नियुक्त भएका छन् । माघ २७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओ चौधरीलाई अर्को कार्यकालको लागि पनि निरन्तरता दिने निर्णय गरेको हो ।

यससँगै सीईओ चौधरीको अर्को कार्यकाल आगामी फागुन १ गतेदेखि ४ वर्षका लागि लागू हुने कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved