ग्लोबल आइएमई लघुवित्तको सीईओमा हरिकृष्ण जोशी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2025 | 02:17:03 PM मा प्रकाशित

nepal oil ltd

ग्लोबल आइएमई लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हरिकृष्ण जोशी  नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको वैशाख २ गते मंगलबार बसेको बैठकले जोशीलाई आगामी ४ वर्षे कार्यकालका लागि सीइओ नियुक्त गरेको हो । उनले वैशाख १५ गतेदेखी नै कार्यभार सम्हालेका छन् । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved