चालू बजेट र १६ औं योजनालाई केन्द्रमा राखेर मौद्रिक नीति तर्जुमा : गभर्नर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2024 | 12:38:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति शुक्रबार अपरान्ह सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले बैंकको बालुवाटारस्थित नयाँ भवनबाट मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

उनले चालू बजेट र १६ औं योजनालाई केन्द्रम राखेर मौद्रिक नीति तजुृमा राखिएको बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved