मिर्मिरे लघुवित्तको नायव प्रमुख कार्यकारीमा न्यौपाने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2020 | 03:43:39 PM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले राजेन्द्र न्यौपानेलाई नायव कार्यकारी प्रमुख र बिर्ख बहादुर बोहरालाई सहायक कार्यकारी पदमा नियुक्त गरेको छ । 

संस्थाका प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई नायव प्रमुख कार्यकारीमा नियुक्त गरेको जनाएको छ । त्यस्तै, नायव कार्यकारी प्रमुख बोहरालाई सहायक कार्यकारी पदमा नियुक्त गरेको जनाएको छ । 

संस्थाको भदौ ५ गते बसेको सञ्चालक समितिको १८७ औँ बैठकले भदौ ७ गतेदेखि लागु हुने गरी सो पदमा स्थायी नियुक्ति दिने निर्णय गरेको हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved