थप १२ फिचर्स सहित आईआरडीको नयाँ वेबसाइट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2020 | 09:55:03 AM मा प्रकाशित

laxmi  sunrise bank

आन्तरिक राजश्व विभागले आफ्नो वेबसाइट अपडेट गरेको छ । विभागले अनलाइन मार्फत सेवा प्रवाह गर्दा सेवाग्राहीको सहज पहुँच होस् भन्ने उदेश्यले वेबसाइट अपडेट गरेको जनाएको छ 

नयाँ वेबसाइटमा करचुक्ता प्रमाणपत्रको आधिकारिता पुष्टि गर्नको लागि करदाताले पेश गरेको करचुक्ता प्रमाणपत्रको आधिकारिता जाँच गर्ने प्रणाली विकास गरि मुख्यपृष्ठमा राखिएको विभागले जनाएको छ ।  त्यस्तै विभागले ट्याक्स क्यालकुलेटरलाई अध्यावधिक गरि सरल तरिकाले पारिश्रमिक आय गणना गर्न सकिने बनाईएको विभागले जनाएको छ ।

विभागका अनुसार नयाँ वेबसाइटमा प्यान सर्चलाई थप परिस्कृत गरी कर चुक्ता लिए नलिएको समेत विवरण देखिने गरि ब्यबस्था गरिएको छ ।

यस्ता छन् अन्य फिचर्स: 

cap


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved