
आइसिटी फाउन्डेसन नेपालले देशका सातै प्रदेशमा
डिजिटल
प्रदेश
संवाद
आयोजना
गर्न लागेको छ ।
वैशाख
४
गते कोशी
प्रदेशबाट
डिजिटल
प्रदेश
संवाद
कार्यक्रम
सुरू
हुने फाउण्डेसनले
बताएको छ ।
डिजिटल प्रदेश
संवादमा
प्रदेशको
डिजिटल
अवस्था
बारे
प्रदेश
सरकार,
जनप्रतिनिधि,
सरोकारवाला
र
सरकारी
तथा
गैर
सरकारी
निकायका
प्रतिनिधिबीच
वृहत
छलफल
आयोजक संस्थाले बताएको छ । कार्यक्रममा हरेक प्रदेशमा
२
जना
बिषय
बिज्ञबाट
कार्यपत्र
प्रस्तुतिको
कार्यक्रम
रहने र प्रदेश
सरकारका
मुख्यमन्त्रि र
मन्त्रि
को
सहभागितामा
प्यानल
सेसन
संचालन
हुनेछ
।
संवादमा सम्बन्धित प्रदेशको डिजिटल अवस्था, आगामी दिनमा लिनुपर्ने नीति तथा कार्ययोजनामा
बहस हुने आइसिटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालले जानकारी दिए । यस वर्ष ‘फोस्टरिङ डिजिटल्ली सक्षम प्रदेश’ नारा सहित आयोजना हुन लागेको संवाद कार्यक्रममा प्रदेश डिजिटल रुपान्तरणको कति सक्षम छ भन्ने बिषयमा केन्द्रित हुनेछ