सातै प्रदेशमा डिजिटल प्रदेश संवाद ४.० हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2023 | 09:17:15 AM मा प्रकाशित

laxmi  sunrise bank

आइसिटी फाउन्डेसन नेपालले  देशका सातै प्रदेशमा डिजिटल प्रदेश संवाद आयोजना गर्न लागेको छ । वैशाख गते कोशी प्रदेशबाट डिजिटल प्रदेश संवाद कार्यक्रम सुरू हुने फाउण्डेसनले बताएको छ ।

डिजिटल प्रदेश संवादमा प्रदेशको डिजिटल अवस्था बारे प्रदेश सरकार, जनप्रतिनिधि, सरोकारवाला सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिबीच वृहत छलफल  आयोजक संस्थाले बताएको छ  । कार्यक्रममा  हरेक प्रदेशमा जना बिषय बिज्ञबाट कार्यपत्र प्रस्तुतिको कार्यक्रम रहने र प्रदेश सरकारका मुख्यमन्त्रि र मन्त्रि को सहभागितामा प्यानल सेसन संचालन हुनेछ

संवादमा सम्बन्धित प्रदेशको डिजिटल अवस्था, आगामी दिनमा लिनुपर्ने नीति तथा कार्ययोजनामा बहस  हुने आइसिटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालले जानकारी दिए यस वर्ष ‘फोस्टरिङ डिजिटल्ली सक्षम प्रदेश’ नारा सहित आयोजना हुन लागेको संवाद कार्यक्रममा प्रदेश डिजिटल रुपान्तरणको कति सक्षम भन्ने बिषयमा केन्द्रित हुनेछ

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved