क्लासिक टेकको भुक्तानी सेलपे वालेटमार्फत गर्दा बुलेट बाइक जित्ने अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2024 | 08:53:23 AM मा प्रकाशित

 क्लासिक टेकले बिल भुक्तानीमा एक अफर सार्वजनिक गरेको छ । जसअनुसार सेलपे वालेटमार्फत भुक्तानी गर्दा 'बुलेट बाइक सरर, इन्टरनेट टिभी फरर' अफर सार्वजनिक गरिएको हो । 

यस अफरमा कम्पनीका नयाँ तथा पुराना ग्राहकवर्गहरुले इन्टरनेट टिभीको सेल पे वालेटबाट भुक्तानी  गर्दा एकजना भाग्यशाली ग्राहकले बम्पर उपहार अन्तरगत Royal Enfeild  Classic 350 CC को बुलेट बाइक जित्न सक्नेछन्। त्यति मात्र नभई हरेक महिनाMacbook, iPad  Apple watch जित्ने अवसर पनि छ।

उक्त अफरमा पुराना ग्राहकवर्गका लागि रिचार्ज अफरमा ३२५Mbps सहित २०० २००+ HD र SD च्यानल रहेको इन्टरनेट टिभी जसको मात्र ७९९ रुपैयाँ प्रतिमहिना साथै नयाँ ग्राहक वर्गका लागि २००Mbps इन्टरनेट ३ महिनाको मात्र ३ हजार ३०० रुपैयाँ जसमा WiFi 6 राउटरसहितको प्याकेजसमेत रहेको  कम्पनीले बताएको छ ।उक्त अफरहरु आउने कार्तिक मसान्तसम्म लागू हुने कम्पनीले बताएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved