हिमस्टारको “अजबको गज्जब” योजना सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2019 | 04:35:49 PM मा प्रकाशित

laxmi  sunrise bank

गोल्छा ग्रुपको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले दशंै, तिहार र छठको अवसरमा ल्याएको ‘अजबको गज्जब’ सम्पन्न भएको छ । कम्पनीले ग्राहकहरुले हिमस्टारका टिभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा ए.सी. लगायतको खरिदमा हिमस्टारका ड्राइआइरन, स्टिम आइरन, ब्लेन्डर, मिक्स्चर, ग्राइन्दर तथा ३ वर्ष वारेन्टी सहित निशुल्क एसी जडान प्राप्त गरेका छन् । 

प्रसिद्ध ब्राण्ड हिमस्टारले नेपाली बजारमा स्तरिय होम अप्लाएन्सेसहरु उपलब्ध गराउँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved