सुट सिलाउँदा स्पेशल अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2019 | 04:51:06 PM मा प्रकाशित

laxmi  sunrise bank

सटिङ सुटिङ र टेलरिङमा स्थापित मेरिना इम्पेक्सले विवाहको मौसमलाई लक्षित गरी स्पेशल अफर ल्याएको छ । मेरिना इम्पेक्सका बजार निर्देशक दिनेश थापाका अन्ुसार स्पेशल अफर अन्र्तगत इम्पेक्सको स्वरुमबाट ४ जोर सुट सिलाउँदा १ जोर सुट को सिलाई फ्रि हुने छ । 

मेरिनाले न्यूरोड, बागबजार, गावाहाल पाटन र सामाखुशीबाट यो सुविधा पाइने जनाईएको छ । यसको अवधी बैशाख मसान्त सम्म रहने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved