डिश होममा ‘डिलर दाईको डिस्काउण्ट’ अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2020 | 01:42:05 PM मा प्रकाशित

laxmi  sunrise bank

डिशहोमले ‘डिश होममा डिलर दाईको डिस्काउण्ट’ अफर ल्याएको छ । यस अफरमा डिशहोमका डिलरहरुमार्फत फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरेमा एडअन प्याकेजसहित साप्ताहिक लक्की ड्रमा भाग लिन सकिनेछ । 

हप्तामा २ जना ग्राहकले प्रतिव्यक्ति एक लाख रुपैयाँसम्म प्राप्त गर्नेछन् । साप्ताहिक लक्की ड्र सोमबारदेखि वार्षिक रिचार्ज गर्ने ग्राहकलाई मात्रै लागू हुनेछ । हप्ताको शुत्रबारदेखि बिहिबारसम्म बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई आउने शुत्रबारको लक्कि ड्रमा समावेश गरिनेछ । बिजेताको घोषणा डिजिटल प्रणालीबाट गरिने डिसहोमले जनाएको छ ।

समावेश भएका ग्राहकहरुको डिश होम सेट–टप बक्सको क्यास आइडीको आधारमा विजेताको घोषणा गरिनेछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved