भ्यालेन्टाइनको अवसरमा दिनेश र दुर्गाले जिते चन्द्रागिरी घुम्ने प्याकेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2022 | 05:48:48 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई पे ले प्रणय दिवसको अवसरमा ल्याएको अफर अन्तर्गत हवाई टिकट बुकिङ्ग गर्ने २ जोडीले चन्द्रागिरी रिसोर्टमा १ रात २ दिनको आकर्षक प्याकेज जित्न सफल भएका छन् ।

क्याम्पियन अवधि ४ फेब्रुअरी देखि १२ फेब्रुअरी २०२२ सम्म रहेकोे थियो भने सोही विजेताहरुको घोषणा लक्की ड्र मार्फत गरिएको छ ।

आइएमई पे मार्फत हवाई टिकट बुकिङ्ग गरेर चन्द्रागिरि रिसोर्ट प्याकेज जित्न सफल सेवाग्राहीहरु काठमाडौँका दिनेश कुमार निरौला र दुर्गा गुरुङ्गलाई पानीपोखरीस्थित आइएमई कम्प्लेक्समा राखिएको एक विशेष कार्यक्रममा टिकट हस्तान्तरण गरिएको छ । 

सोही प्याकेजमा २ जोडीलाई चन्द्रागिरी रिसोर्टको डिलक्स रुम, चन्द्रागिरी केबलकार टिकट, ब्रेकफास्ट, बेड र डिनर को एक्स्क्लुसिभ अफर रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved