सेलपेको नयाँ वर्ष आयो क्यासब्याक पायो अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2022 | 04:52:23 PM मा प्रकाशित

laxmi  sunrise bank

भुक्तानी सेवा प्रदायक सेलपेले नयाँ वर्ष २०७९ को अवसरमा नयाँ वर्ष आयो क्यासब्याक पायो योजना अन्तर्गत सेलपे प्रयोगकर्ताहरूका लागि आकर्षक अफर ल्याएको छ । 

जस अन्तर्गत सेलपे प्रयोगकर्ताहरूले टपअप, बस टिकट, हवाई टिकट र फोनपे क्यूआर भुक्तानी जस्ता विभिन्न सेवाहरूमा आकर्षक क्यासब्याक प्राप्त गर्नेछन् । यो अफर १५ मार्च २०२२ देखि १५ अप्रिल २०२२ सम्म चल्नेछ । 

१. टप-अपमा ६% क्यासब्याक ।

२. फोन पे क्यूआर भुक्तानीहरूमा १०% (रु.१०० को क्याप सहित) छुट ।

३. एयरलाइन्स टिकट खरीदमा रु.१२०० सम्म छुट ।

४. बस टिकट खरीदमा १०% छुट ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved