सुजुकीको ‘ह्याप्पी न्यू कार’ योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2022 | 01:51:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नयाँ बर्षका लागि ‘सुजुकी Happy New Car’ योजना सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत ग्राहकले २ लाख रुपैयाँसम्म बराबरको नगद छुट, १ लाख पच्चिस हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत ७५ हजार सम्म अतिरिक्त छुट पाउने छन् ।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै सोरूमहरुमा लागू हुनेछ । 

सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन । सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर्, सेलेरिओ, इग्निस्, स्विफ्ठ्, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एल सिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु विक्री बितरण गर्दै आएको छ । 

यो योजना सिमित अवधिका लागी मात्र जारी गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved