नागरिक लगानी कोषले गर्यो सहुलियत घोषणा, कोरोनाबाट मृत्यु भए २ लाख दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2020 | 10:40:36 AM मा प्रकाशित

laxmi sunrise bank

नागरिक लगानी कोषमा सहभागी भएकाहरुलाई कोषले सुविधा तथा सहुलियत घोषणा गरेको छ । कोषको बिहिबार बसेको संचालक समितिको बैठकले कोरोनाको कारण सिर्जित हालको परिस्थितिमा सुविधा र सहुलियत घोषणा गरेको हो।

जस अनुसार कोषले विभिन्न कर्जाको २०७६ चैत्रदेखि २०७७ असारसम्मको ब्याज असार मसान्तसम्ममा बुझाएमा सो अवधिमा पाकेको ब्याज रकममा १० प्रतिशत छुट दिने भएको हो । त्यस्तै कोषको योजनामा सहभागी भएका सेवाग्राहीको कोरोनाको कारण मृत्यु भएमा मृतकको हकवालालाई २ लाख प्रदान गर्ने निर्णय कोषले गरेको छ।  





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved