नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बिहिबार तिनाउ मिसन डेभलपमेन्ट बैंक Tinau Development Bank Limited को शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १२ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।
समायोजनपछि कम्पनीको मूल्य १६१ तोकिएको छ ।