मिर्मिरे लघुवित्तको शेयर कारोबार फुकुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2020 | 09:29:22 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मिर्मिरे लघुवित्त Mirmire Laghubitta Bittiya Sanstha Limited को शेयर कारोबार फुकुवा भएको छ  ।  कम्पनीले स्वेडा लघुवित्तलाई गाभ्ने प्रयोजनको लागि रोकिएको शेयर कारोबार बुधबारबाट फुकुवा भएको हो  । 

बुधबार स्वेडातर्फको ८६ हजार ९ सय ४० कित्ता  शेयर सुचिकृत भएको छ  । मिर्मिरेले स्वेडालाई १:०.६३ अनुपातमा गाभेको हो  ।  यस सँगै मिर्मिरेको कुल सुचिकृत शेयर संख्या १९ लाख ५४ हजार ३ सय ४३ कित्ता भएको छ  ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved