५ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2020 | 03:55:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बिहिबार ५ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । बिहिबार प्रभु इन्स्योरेन्स Prabhu Insurance Company Limited  को ५ लाख ११ हजार  ९ सय ८९ कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

कम्पनीले ५ प्रतिशत बोनस शेयर वितरण गरेकोमा सोहि शेयर आज सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसँगै लगानीकर्ताले आफ्नी डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved