एनआईबिएल सम्वृद्धि फण्डको मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2020 | 10:09:38 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनआईबिएल सम्वृद्धि फण्ड १ को शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १२ प्रतिशत नगद लाभांशमा मूल्य समायोजन भएको हो । 

समायोजनपछिको मूल्य ९ रुपैयाँ १० पैसा कायम भएको छ।  समायोजनअघिको मूल्य १० रुपैयाँ ३० पैसा रहेको छ । 

योजना ब्यबस्थापक एनआईबिएल एस क्यापिटलको एनआईबिएल म्युचल फण्ड अन्तर्गत संचालकमा रहेको एनआईबिएल सम्वृद्धि फण्ड १ ले १२ प्रतिशत प्रतिफल घोषणा गरेको थियो । जस अनुसार इकाईधनीहरुले कर सहित १२ प्रतिशतको दरले हुन आउने १२ करोड रुपैयाँ प्राप्त गर्ने छन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved