२५ लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2020 | 01:10:11 PM मा प्रकाशित

laxmi sunrise bank

आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २५ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ  । आइतबार प्राइम लाइफ इन्स्योरेन्सको १२.५० प्रतिशतले हुन आउने २५ लाख ९ हजार ९ सय २५ कित्ता बोनस शेयर सुचिकृत भएको हो। 

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन्  । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved