एनआरएन इन्फ्रास्ट्रक्चरको शेयर सूचिकृत, कतिमा हुन्छ सुरुवाती कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2020 | 02:40:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा मंगलवार एनआरएन इन्फ्रास्टक्चर डेभलपमेण्ट कम्पनीको आईपीओ सूचीकृत भएको छ । कम्पनीको १ करोड १३ लाख २६ हजार ८२१ कित्ता शेयर सूचीकृत भएको हो ।

नेप्सले पहिलो कारोबारको लागि कम्पनीको ओपनिङ रेञ्ज प्रतिकित्ता १०२ रुपैयाँ ६ पैसादेखि ३०६ रुपैयाँ १८ पैसा तोकेको छ ।  नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ ।  

कम्पनीको शेयर बुधबारदेखि नेप्सेमा खरीदबिक्री गर्न सकिने छ । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved