सिडीएसका नव नियुक्त सीइओ आचार्यले लिए सपथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2020 | 08:50:52 AM मा प्रकाशित

laxmi  sunrise bank

सिडीएस एण्ड क्लियारिङ लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृतमा पूर्ण प्रसाद आचार्यले पद तथा गोपनियताको सपथ लिएका छन् । उनले मंगलबार सिडीएसको कार्यालयमा सिडीएसका संचालक समितिका अध्यक्ष चन्द्र सिंह साउद समक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् । 

उनलाई मंगलबार नै पदभार ग्रहण गरेका छन् । 

सिडीएस नेपाल स्टक एक्सचेन्ज नेप्सेको सहायक कम्पनी हो  । नेप्सेको संचालक समितिको बैठकले सोमबार उनलाई सीइओमा नियुक्त गर्ने निर्णय गरेको थियो । सामान्य पदबाट बैंकमा जागिर सुरु गरेका आचार्य कृषि विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतसम्म पुगेर बैंकबाट अवकाश लिएका हुन्।

यो पनि : 

सिडीएसका सीइओ आचार्यका ४ प्राथमिकता, २ दिनमै शेयर राफसाफ

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved