मर्जरपछि उन्नति सहकार्य लघुवित्तको शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2020 | 01:59:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा उन्नति सहकार्य  लघुवित्तको शेयर सुचिकृत भएको छ । बिहिबार कम्पनीको १४ लाख ९५ हजार ३ सय ६६ दशमलव ५० कित्ता शेयर सुचिकृत भएको हो ।

साविकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त मर्ज भई उन्नति सहकार्य लघुवित्त बनेको हो । यी दुई संस्था १:०.७५ को अनुपातमा मर्ज भएका भएका हुन् ।

शेयर सुचिकृत भएसँगै कम्पनीको रोकिएको शेयर कारोबार पनि फुकुवा भएको छ । आगामी आइतबारदेखि कम्पनीको शेयर कारोबार सुचारु हुने भएको छ । कम्पनीको USLB सिम्बलबाट कारोबार हुने छ ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved