३ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2020 | 11:46:10 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शुक्रबार ३ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । शुक्रबार सामुदायिक लघुवित्त Samudayik Laghubitta Bittiya Sanstha  को ३२ प्रतिशतले हुन आउने ३ लाख २० हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो 

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved