इन्स्योरेन्सको ३१ लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2020 | 12:36:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आइतबार ३१ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आइतबार शिखर इन्स्योरेन्स Shikhar Insurance Company Limited को ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता शेयर सुचिकृत भएको हो ।

कम्पनीले ३० प्रतिशतको दरले निष्काशन गरेको हकप्रद आज सुचिकृत भएको हो ।  शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले ति शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved