रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर रजिस्ट्रारमा सनराइज क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2020 | 06:12:49 PM मा प्रकाशित

laxmi  sunrise bank

रिलायन्स लाइफ इन्स्योरेन्स Reliance Life Insurance  ले शेयर रजिष्ट्रारको रुपमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ । यस संगै अब रिलायन्स लाइफको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नाम सारी गर्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम कारबाही सनराईज क्यापिटलले गर्ने भएको छ । 

कम्पनीले हालै मात्र ६३ लाख कित्ता शेयर सर्वसाधारणमा जारी गरेको थियो । यी शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत भएपछि लगानीकर्ताले कारोबार गर्न सक्ने छन्  । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved