माछापुच्छ्रे र कृति क्यापिटलको साधारणसभा आब्हान, एजेन्डामा मर्जर र लाभांश प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 29, 2020 | 12:37:37 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे क्यापिटल लिमिटेड र कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट लिमिटेडले बार्षिक साधारणसभा आब्हान गरेका छन् । मर्जर प्रकृयामा रहेका दुवै क्यापिटलले मङ्सिर ४ गतेको लागि साधारणसभा आब्हान गरेका छन् । 

माछापुछ्रे क्यापिटलले एमबिएल टावर लाजिम्पाटबाट भर्चुअल साधारणसभा गर्ने छ भने कृति क्यापिटल जेडीए भवन सुन्धाराबाट गर्नेछ । दुवैले एकै समय ३ बजेलाई साधारणसभा डाकेका छन् । 

साधारणसभा पश्चात दुवै क्यापिटलले माछापुच्छ्रे कृति क्यापिटल एमकेसीएल  को नाम एकीकृत कारोबार गर्नेछन । माछापुच्छ्रे क्यापिटलले आर्थिक बर्ष २०७६७७ बाट ६ .४ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने उसको एजेन्डामा छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved