वोमि लघुवित्त Womi Microfinance Bittiya Sanstha ले शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल Kumari Capital लाई छनौट गरेको छ । संस्थाको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त क्यापिटललाई रजिष्ट्रारको रुपमा कार्य गर्न छनौट गरेको हो ।