माउण्टेन इनर्जीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2020 | 12:55:34 PM मा प्रकाशित

laxmi  sunrise bank

माउण्टेन इनर्जी नेपालले शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ । भर्खरै मात्र सर्वसारधारणहरुमा शेयर निष्काशनभई बाँफाँड गर्न बाँकी रहेको कम्पनीले एनआईबिएल एस क्यापिटललाई रजिष्ट्रारमा नियुक्त गरेको हो ।

बिहीबार यस विषयमा उक्त दुई कम्पनीबीच सम्झौता भएको छ । सम्झौतामा माउण्टेनको तर्फबाट अख्तियार प्राप्त सञ्चालक डोलराज शर्मा र एनआईबिएलका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेका छन् । 

यससंगै अब माउण्टेनको शेयरधनीहरुको शेयर दाखिल खारेज लगायतको शेयरसंग सम्बन्धीत सबै काम एनआईबिएलले गर्नेछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved