सोमबार २ लाख कित्ता बढी शेयर सूचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2020 | 05:16:33 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ लाख कित्ता बढी शेयर सूचिकृत भएको छ । सोमबार नेप्सेमा बिजय लघुवित्त Vijaya Laghubitta Bittiya Sanstha  को १५ प्रतिशतले हुन आउने २ लाख ९२ हजार २१५ कित्ता बोनस शेयर सूचिकृत भएको हो । 

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन्  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved