प्रभू क्यापिटलले विभिन्न जिल्लाका विद्यार्थीलाई पूर्ण छात्रावृत्ती दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2021 | 03:34:02 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु क्यापिटलले शिक्षाको पहुँचबाट वञ्चित रहेका विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्ने काम गरिरहेको एक संस्थासँग सम्झौता गरेको छ । शिक्षाको पहुँचबाट बन्चित रहेका विद्यार्थीहरुलाई पूर्ण छात्रावृत्ती प्रदान गर्ने गरी क्यापिटलले ज्यकतभ ज्बष्लकभ  नामक संस्थासँग सम्झौता गरेको हो । 

शिक्षाको पहुँचबाट कोही पनि वञ्चित नरहुन् भन्ने उद्देश्यका साथ क्यापिटलले सामाजिक उत्तरदायित्व अन्तर्गत छात्रावृत्ति प्रदान गर्ने गरी सम्झौता गरिएको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved