धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाको हातबाट जुस पिएर कोइरालाले तोडे अनशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2021 | 06:55:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पुँजी बजार विकास अभियानका संयोजक तिलक कोइरालाको नेतृत्वमा जारी आमरण आमशन आजबाट तोडिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) कार्यालय अगाडि आइतबारबाट आमरण अनशनमा बसेका कोइरालाले बुधबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाको हातबाट जुस पिएर अनशन तोडेका हुन् । 

कोइरालाको माग सम्बोधन गर्न बोर्डका अध्यक्ष ढुंगानाले पहल गर्ने आश्वासन दिएपछि उनले अनशन तोडेका हुन् । अनशनलाई लगानीकर्ताका विभिन्न संघ संगठनहरुले अनशन स्थलमै पुगेर समर्थन गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved