मेरोशेयरमा फेरि समस्या

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2021 | 12:45:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सिडीएससीले संचालनमा ल्याएको मेरोशेयर वेबसाइटमा समस्या आएको छ । साइटमा समस्या आएपछि मर्मतको कार्य भईरहेको सिडीएसले जनाएको छ । अहिले वेबसाइट खोल्दा 'We’ll be back soon!' भन्ने संदेश देखिन्छ । 

आईपिओ खुल्दा वा बाँडफाँड हुँदा मेरोशेयरमा समस्या देखिदै आएको छ । साइटमा समस्या आउँदा लगानीकर्ताले ज्योति लाइफको आईपिओ भर्न पाएका छैनन् भने बिहिबार शेयर बिक्रि गरेका लगानीकर्ताले शेयर ट्रान्सफर (डिआईएस) गर्न पाएका छैनन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved