६० जना विद्यार्थीलाई प्रभु क्यापिटलको सेयर बजार सम्बन्धि तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2021 | 04:44:12 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु क्यापिटल Prabhu Capital ले त्रिभुवन विश्वविद्यालय अन्तरगतको सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्टमा शेयर बजार सम्बन्धी ३ दिने तालिम प्रदान गरेको छ । एमबिए तथा एमबिएममा अध्ययनरत विद्यार्थीहरुको लागि शेयर बजार सम्बन्धी ३ दिने प्राविधिक विश्लेषण वर्कसप तथा तालिम प्रदान गरिएको क्यापिटलले जनाएको छ । 

तालिममा त्रिभुवन विश्वविद्यालय सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्ट अन्तरगत एमबिए तथा एमबिएममा अध्ययनरत करिब ६० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved