नेपाल बङ्गलादेश क्यापिटलको नायब महाप्रबन्धकमा महत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2021 | 08:43:05 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बङ्गलादेश क्यापिटलको नायब महाप्रबन्धक पदमा राम कुमार महत नियुक्त भएका छन् । बैशाख २ गतेदेखि उनले कार्यभार सम्हालेका हुन् ।

महतसँग मर्चेन्ट बैंकिङ्ग क्षेत्रमा विगत १६ बर्षदेखि काम गरेको अनुभव छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved