भोली सेयर बजार बन्द हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2021 | 04:46:31 PM मा प्रकाशित

laxmi  sunrise bank

भोलि पौष ४ गते आइतबार शेयर कारोबार नहुने भएको छ । सरकारले उधौली पर्व तथा योमरी पुन्हीका अवसरमा आइतबार सार्वजनिक बिदा दिएपछि सेयर बजार पनि बन्द हुने भएको हो । 

काठमाडौँ उपत्यकामा मात्रै बिदा दिएको दिनमा पनि बजार बन्द हुने गरेको छ । त्यही भएर नेपाल स्टक एक्सचेञ्जले भोली आइतबार बजार बन्द गराउने भएको हो ।

बिदाका दिन बाहेक आइतबारदेखि बिहीबारसम्म शेयर बजार खुला हुने गर्दछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved