माछापुच्छ्रे कृति क्यापिटलका सीईओको राजीनामा स्वीकृत, कामुको जिम्मेवारी शर्मालाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2022 | 05:03:55 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे कृति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिपेशकुमार वैद्यको राजीनामा स्वीकृत भएको छ । 

कम्पनीको संचालक समितिले वैद्यको राजिनामा स्वीकृत गरी कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद शर्मालाई माघ १ गतेबाट लागू हुनेगरी अर्को व्यवस्था नभए सम्मका लागि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गरेको हो । 

शर्माले माछापुच्छ्रे क्यापिटलको स्थापना तथा कृति क्यापिटल एण्ड ईन्भष्टमेन्टस् सँगको गभिने प्रक्रियामा अग्रेणी भूमिका निर्वाह गरेका थिए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved