१ लाख ४९ हजार कित्ता संस्थापक सेयर बिक्रि गर्दै मेगा बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2022 | 02:28:05 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंकले संस्थापक समूह तर्फको १ लाख ४९ हजार २०१ कित्ता सेयर बिक्री गर्ने भएको छ । बैंकले  संस्थापक सेयरधनीहरुको नाममा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको हो । 

बैंकले हाल कायम संस्थापक सेयरधनीहरुलाई नै यो सेयर बिक्री गर्न लागेको हो । 

इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र लिखित निवेदन दिनुपर्नेछ । 

यदि यो अवधिमा आवश्यक आवेदन नपरे इच्छुक गैर संस्थापक लगानिकर्तालाई उक्त सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved