नयाँ वर्षमा एनआईबिएल एस क्याप्टिलले ल्यायो यस्तो अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2022 | 05:31:16 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईबिएल एस क्याप्टिलले नयाँ वर्ष २०७९ को अवसरमा विभिन्न योजनाहरु (अफर) ल्याएको छ ।

यस क्यापिटलले प्रदान गर्दै आइरहेको सेवाहरुमा विशेष छुटका साथै निम्न योजनाहरु ल्याएको छः

१) २ हजारमा जीवनभरलाई डिम्याट र मेरोशेयर नविकरण गर्ने मौका, नयाँ तथा पुराना हितग्राही खाता दुबैलाई लागु हुने

२) लगानी व्यवस्थापन सेवामा आवद्घ भई पहिलो वर्षमा ७० प्रतिशत वार्षिक शुल्क छुट 

३) व्यवस्थित लगानी योजना तथा इकाई खरिद गरी ९ जना भाग्यशाली विजेताले रु २०७९ बरावरको एनआईबिएल सहभागिता फण्डको इकाई जित्ने मौका 

यो योजना २०७९ साल बैशाख १ गते देखि २०७९ साल असार १७ गते (७९ दिन) सम्मको लागि, लागु हुने यस क्याप्टिलले बताएको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved