नयाँ वर्षमा एनआईसी एशिया क्यापिटलद्वारा निःशुल्क डिम्याट र मेरो शेयर खाता योजना सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2022 | 09:55:53 AM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ वर्ष २०७९ सालको अवसरमा एनआईसी एशिया क्यापिटलले ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई प्रभावकारी रुपमा देशव्यपी संचालन गर्ने उद्देश्यले निःशुल्क रुपमा डिम्याट खाता तथा मेरो शेयर खाता खोलिदिने र पहिलो वर्षको डिम्याट खाता संचालन शुल्क छुट दिने सुविधा ल्याएको छ । 

यो सुविधा २०७९ साल बैशाख १ गतेदेखि मिति २०७९ साल आषाढ मसान्तसम्म लागू हुनेछ । यो सुविधा एनआईसी एशिया क्यापिटल लिमिटेड, क्यापिटलको शाखा कार्यालयहरु, एन आई सी एशिया अनलाईन डिम्याट सेवा र एन आई सी एशिया बैंक लिमिटेडको सम्पूर्ण शाखा कार्यालयहरुबाट प्राप्त हुनेछ । 

क्यापिटलले पूँजी बजार साक्षरता कार्यक्रमलाई देशव्यपी रुपमा संचालन गर्ने पनि जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved