२ हजार अंकबाट फेरि ओरालो लाग्यो नेप्से

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2022 | 02:19:44 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर बजार परिसूचक नेप्से आज पनि घटेको छ । नेप्से सूचक आज ३४.७० अङ्कले घटेर १९९२.६२ अङ्कमा आईपुगेको छ ।

आज २१७ वटा कम्पनीको ३० लाख ६३ हजार कित्ता शेयर १ अर्ब १६ करोड रुपैयाँमा कारोबार भएका छन् । 

आज सबै समूहगत सूचक घटेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved