प्रि ओपन सेसनमा १ अंकले घट्यो नेप्से

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2022 | 10:54:05 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार  प्रि ओपन सेसनमा शेयर बजार परिसूचक नेप्से १ अंकले घटेको छ । प्रि ओपन सेसनमा सूचक १ अंकले घटेर १८७५.४१  को बिन्दुमा पुगेको छ ।

प्रि ओपन सेसनमा ९ कम्पनीको १ सय ४८ कित्ता शेयर खरिद बिक्रिबाट ६४ हजार ५ सय ५७ रुपैयाँको कारोबार भएको छ । 

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हरेक दिन बिहान १०:३० देखि १०:४५ सम्म प्रि ओपन सेसन अन्तर्गतको कारोबार हुने गरेको छ । यस समयमा कम्पनीको शेयर मूल्य सर्वाधिक २ प्रतिशतले घटबढ हुन सक्ने ब्यबस्था छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved