प्रि ओपन सेसनमा घट्यो नेप्से

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2022 | 10:51:44 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिवार  प्रि ओपन सेसनमा शेयर बजार परिसूचक नेप्से  ०.०१ अंकले घटेको छ । प्रि ओपन सेसनमा सूचक ०.०१  अंकले घटेर १८४८.७९ को बिन्दुमा पुगेको छ ।

प्रि ओपन सेसनमा ४ कम्पनीको ४०  कित्ता शेयर खरिद बिक्रिबाट ३१ हजार ३ सय ३२ रुपैयाँको कारोबार भएको छ । 

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हरेक दिन बिहान १०:३० देखि १०:४५ सम्म प्रि ओपन सेसन अन्तर्गतको कारोबार हुने गरेको छ । यस समयमा कम्पनीको शेयर मूल्य सर्वाधिक २ प्रतिशतले घटबढ हुन सक्ने ब्यबस्था छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved