घट्यो नेप्से सूचक,नबिल बैंकको बढी कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2022 | 03:05:59 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार शेयरबजार परिसूचक नेप्से ९.८३ अंकले घटेको छ । आज नेप्से सूचक ९.८३ अंकले घटेर १८३८.९७ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका २२९ कम्पनीका २५ लाख ४२ हजार ८ सय ९९ कित्ता शेयर खरिद बिक्रिबाट ६५ करोड ५७ लाख ५ हजार १६९ बराबरको कारोबार भएको छ । 

जस मध्ये नबिल बैंक लिमिटेडको २ करोड ५८ लाखको कारोबार भएको छ भने बोटर्स नेपालको २  करोड ४१ लाखको कारोबार भएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved