मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2023 | 04:11:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बिहिवार एक कम्पनीको बोनस शेयर सुचिकृत भएको छ। आज  मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयर सुचिकृत भएको हो ।

आज मितेरी डेभलपमेन्ट बैंकको १२.३५ प्रतिशतले हुन आउने ११ लाख १५ हजार ७३३.६६ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएअप्ची लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved