चार कम्पनीको ३२ लाख १७ हजार कित्ता बोनस सेयर नेप्सेमा सुचीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2023 | 02:27:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चार कम्पनीको ३२ लाख १७ हजार ७२१.९२ कित्ता बोनस सेयर सुचीकृत भएको छ ।  

नेप्सेका अनुसार एनएलजी इन्स्योरेन्स, लक्ष्मी लघुवित्त, इन्फीनिटी लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो

एनएलजी इन्स्योरेन्सको १३ लाख २६ हजार ६ सय १४.३६ कित्ता, लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ लाख ७६ हजार ८१ कित्ता, इन्फीनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको ८ लाख २९ हजार २६.५६ कित्ता, र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ लाख ८६ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved