अर्थमन्त्री पुनको बजेटमा शेयर बजारका लागि पुरानै कुरा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2024 | 04:44:42 PM मा प्रकाशित

आगामी आर्थिक बर्षको लागि ल्याइएको बजेटमा शेयरबजारका लागि कुनै पनि नयाँ कुरा उल्लेख गरिएको छैन। अर्थमन्त्री पुनले आगामी आर्थिक बर्षको लागि आज संघिय संसदमा भाषण गरेको बजेटमा शेयरबजारका लागि कुनै पनि नयाँ कुरा उल्लेख नगरिएको हो। 

नेपाल स्टक एक्सचेन्ज र सिडीयससीको संरचनामा सुधार गरिने, शेयर बजारको विकासको लागि काम गरिने, धितोपत्र बजारमा आइपीओं ल्याउन प्रोत्साहन गरिने जस्ता पुराना कुरा बाहेक बजेटमा कुनै पनि नयाँ कुरा उल्लेख गरिएको छैन।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved