नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय यात्रु गुमाउनुको रहस्य यस्तो छ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 06, 2017 | 05:31:13 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबैभन्दा धेरै अन्तर्राष्ट्रिय यात्रु बोक्ने नेपाल वायसुसेवा निगम यस वर्ष दोस्रो स्थानमा झरेको छ । जहाज अभावका कारण गत जनवरीदेखि नै निगमको क्षमतामा ह्रास आएको हो ।

निगमलाई उछिन्दै भारतीय जेट एयरवेज सबैभन्दा बढी अन्तर्राष्ट्रिय यात्रु बोक्ने कम्पनी बनेको छ । निगमले सन् २०१७ को जनवरीदेखि जुनसम्म दुई लाख १० हजार १ सय ३१ यात्रुलाई सेवा दिएको विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।

सोही अवधिमा भारतीय जेट एयरवेजले सबैभन्दा बढी दुई लाख २७ हजार पाँच सय १२ यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट ओसारपसार गरेको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved