निर्वाचनमा प्रतिस्पर्धा गर्नेलाई विप्लव माओवादीको कारबाही

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 06, 2017 | 05:44:30 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी अनुशासन नमानेको भन्दै थवाङका कम्युनिस्ट कार्यकर्तामाथि अनुशासनको कारबाही गरेको छ ।

गत स्थानीय तहको चुनावमा भाग लिएर पार्टीको नीति विपरीत कार्य गरेको निष्कर्षसहित क्रियाशील कार्यकर्तामाथि नै कारबाही गरेको हो । कान्तिपुर दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved